२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी



अ+ अ-

विराटनगर । धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३००९६ मत सहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८७०३ मत प्राप्त गर्नुभयो ।