९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१ बाट राप्रपा दीपकबहादुर सिंह विजयी



अ+ अ-

काठमाडौं । । मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबनधनको समर्थनमा नेपाली काग्रेसका तर्फबाट उम्मेदबार बन्नुभएकी महालक्ष्मी उपाध्यय डिना २५ हजार ४ सय २३ मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा एमालेको चुनाब चिन्ह बाट उम्मेदबार बन्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत प्राप्त गर्नुभयो ।