२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेत–२ मा कांग्रेसका थानी विजयी, १ मा कांग्रेस उपसभापति खड्काको…

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँ ३४ हजार छ सय २५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको छ । थानीले एमालेका जिल्ला

काठमाडौं १० मा कांग्रेसका राजन विजयी

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनु भएको छ ।

तनहुँ–२ः दोस्रो प्रयासमा भण्डारीलाई सफलता

विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम

रवि लामिछानेले बढाए दोब्बर मतान्तर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।

कास्की–२(१) मा एमालेका कार्की विजयी

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१)मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज विजयी

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ १०,१०५ मत ल्याएर विजयी हुनु भएको छ ।

तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार

काठमाडौंमा ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली विजयी

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी हुनु भएको छ ।

बाँके २ बाट राप्रपाका राणा बिजयी

बाँके निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा रापाका डा. धवल शमसेर राणा बिजयी हुनु भएको छ ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

तनहुँ २ मा शंकर भण्डारी निर्वाचित

तनहुँ क्षेत्र न.२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता शंकर भण्डारी ५४७४ मतान्तरले निर्वाचित भएका छन् ।

काठमाडौं -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

गौतमले १५२२९ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ ।

भोजपुरमा गठबन्धन अगाडि

भोजपुर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार भोजपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा गठबन्धन

बैतडी सङ्घमा एमाले अगाडि

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । जम्मा १८ हजार तीनसय ४८ मत

राउत पुनः प्रदेशसभामा निर्वाचित

मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

ललितपुर–१ मा चार हजार छ सय १४ मतान्तरले उदयशम्शेर विजयी

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।

मधेस प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति…

जनकपुरधाम । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो

काठमाडौँ–३ मा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।