६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके २ बाट राप्रपाका राणा बिजयी



अ+ अ-

काठमाडौं । बाँके निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा रापाका डा. धवल शमसेर राणा बिजयी हुनु भएको छ ।

राणाले २९५७३ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । यसैगरी बाँके (ख) बाट प्रदेश सभा सदस्यमा आदेश कुमार अग्रवाल र क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा रत्न खत्री निर्बाचित हुनुभएको छ ।