२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– ९ बाट नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४३ हजार ६७ मतमा ११ हजार ९५६ मत ल्याई उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखेरलले १० हजार ९६१ मत ल्याएका छन् । त्यस्तै सत्ता

चितवन २: रवि लामिछानेले लिए अग्रता

चितवन क्षेत्र नं २ मा नेकपा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायम गरेका छन् । लामिछानेले ४००७ मत

झापा-५ मा फराकिलो अग्रता बढाउँदै एमाले अध्यक्ष ओली

ओलीले १५,५१० मत पाएका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत पाए । ओली र अधिकारीबिच ६,५५५

काठमाडौं-५ मा पौडेलको अग्रता कायमै, कति छ पोखरेलसँगको मतान्तर ?

काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।

प्यूठानमा एमालेका सूर्य थापाको सुरुवाती अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्यूठानमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।

पराजित हुँदा थोरै दुःख लागेको छ तर देश रुपान्तरणमा पहिलेभन्दा…

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित हुनुपरेको अलिकति दुःख लागेको तर देश

लेखराज भट्टलाई मार्ने धम्की, प्रशासनसँग सुरक्षा माग

पूर्वमन्त्रीसमेत रहेको भट्टलाई उनको घरमा दुई अज्ञात व्यक्ति पुगेर ज्यान लिने धम्की दिएका हुन् । मंगलबार बिहानै गोदावरी नगरपालिका अत्तरियास्थित

सिंहलाई बधाई दिदै मिश्रले भने: झुठ बोलेर मत माग्दिन,चुनाव जित्ने…

मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू

प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिक सिट पाउन राजनीतिक दलले ३ प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्छ । यस पटकको थ्रेसहोल्ड २ लाख ९१ हजार ४१५ मत

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८…

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक

रसुवामा कांग्रेसको अग्रता जारी

काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । हालसम्म १४ हजार ९६४ मत

तनहुँ २ः कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ

तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३०

संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्छु– गगन थापा

काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्ने बताउनुभएको छ ।

लमजुङमा पृथ्वी सुब्बाले अग्रता बढाउदै

काठमाडौँ । लमजुङ निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का महासचिव

रुपन्देही ३ मा राप्रपा नेता दिपक बोहराको अग्रता

१०६४० मतगणना हुँदा बोहराले ४१७० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदबार बालकृष्ण खाँणले ३९१९  मत प्राप्त गर्नुभएको छ

काठमाडौँ १० मा कांग्रेसका केसी अघि

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा हुनुहुन्छ ।

काठमाडौँ १०,कांग्रेसका केसी अघि

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतगणनाको परिणामअनुसार

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर

काठमाडौं ४ बाट गगन थापा विजयी

काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।

दार्चुलामा गठबन्धनको अग्रता

र्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ ।