२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही ३ मा राप्रपा नेता दिपक बोहराको अग्रता



अ+ अ-

काठमाडौं । रुपन्देही ३ मा राप्रपा नेता दिपक बोहराको अग्रता लिनु भएको छ ।

१०६४० मतगणना हुँदा बोहराले ४१७० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदबार बालकृष्ण खाँणले ३९१९  मत प्राप्त गर्नुभएको छ ।