२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गगनलाई प्रधानमन्त्रीमा प्रस्ताब गर्ने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने जनाउनु भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमा गगनको फोटोमा हार्दिक बधाई भन्दै लेख्नुभएको छ 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ। ’ शर्मा झापा १ बाट विजयोन्मुख हुनुहुन्छ

बागलुङ १ मा एमालेका पाठकको अग्रता

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा सूर्य पाठकले अग्रता लिनुभएको छ । हिजोदेखि सुरु

क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन…

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ

काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल १५२३७ मत सहित निर्वाचित हुनु भएको छ ।

तेह्रथुममा एमालेको अग्रता

तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभातर्पm नेकपा ९एमाले० ले अग्रता लिएको छ । एक हजार ३ मतगणना हुँदा एमालेका विजय सुब्बाले पाँच

पाल्पा २ मा गैरे अगाडि

पाल्पा । पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गर्नुभएको छ । पछिल्लो मत परिणामअनुसार

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता…

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ । मध्यपुरथिमि

रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित

आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गर्नुभएको छ । एमालेका तामाङले ८ हजार ६१४ मत

उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ ।

सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

धादिङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा

एक सय ४७ स्थानमा मतगणना जारी: कांग्रेस ४८, एमाले ३४…

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन् ।

निर्वाचन आयोगको कल सेन्टर सेवा हाललाई बन्द

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ ।

ललितपुर-२ प्रदेशसभा १ मा एमाले विजयी

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी

कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् ।

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मत

तनहुँ-१ मा रामचन्द्र पौडेललाई एमालेका एकबहादुरले उछिने

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।