२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पराजयपछि रामकुमारीको प्रतिक्रिया: समाजलाई गलतरुपमा प्रयोग गरिएको रहेछ

काठमाडौँ । सत्तागठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नं २ का उम्मेदबार बन्नुभएकी नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले निर्वाचन, समाज र सामाजिक जीवनका थुप्रै पक्षका बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको जनाउनुभएको छ । विजयी एमाले उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिँदै उहाँले जय र पराजय सामान्य प्रक्रिया भएको बताउनुभयो

माओबादीको पहिलो जित: सिन्धुली २ मा लेखनाथ दाहाल विजयी

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।

निर्वाचनपछिको नारायणकाजीको टिप्पणी: बुद्ध शिक्षालाई मनन गरौँ

सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन्

वाइसिएल इन्चार्जको गगन माथी आक्रोश: घण्टीसँग गठबन्धन गरेर सहयात्रिहरुलाई मज्जाले…

म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।

देउवालाई गगनको चुनौती

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि

पर्सा–२(२)मा कुर्मी निर्वाचित

पर्सा । पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार

झलनाथ खनालको क्षेत्र इलाम–१ मा मतगणना सुरु हुन सकेन

इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक

काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२)

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ ।

पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित हुनुभएको छ । पर्साको

रुपन्देही–४ (२) मा काङ्ग्रेसका खाँ निर्वाचित

रुपन्देही । रुपन्देही–४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । एघार हजार तीन सय पाँच मतका साथ

गोरखा–२(२) मा नेपाली कांग्रेसका पाण्डे विजयी

गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार

सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसका खड्का विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएकी छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी, एमाले क्लिन स्वीप

गलकोट । बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले

तनहुँ २ (१) मा एमालेका महत विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् । आज बिहान

पर्सा ४ बाट नेपाली कांग्रेसका रिजाल निर्वाचित

पर्सा क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

सिन्धुली–२ (१) मा कांग्रेसका छेत्र विजयी

सिन्धुली । सिन्धुली–२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का

बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी

बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ ।

अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।