६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित



अ+ अ-

काठमाडौं । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

उहाका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।