९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ १ मा एमालेका पाठकको अग्रता



अ+ अ-

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा सूर्य पाठकले अग्रता लिनुभएको छ । हिजोदेखि सुरु मतगणनामा आज राति ९ बजेसम्मको गणनाअनुसार एमालेका पाठकले छ हजार पाँच सय ७७ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनुभएका गठबन्धका उममेदवार चित्रबहादुर केसीले छ हजार पाँच सय २० मतसहित पछ्याउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले दुई हजार तीन हजार ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । रासस