२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा ९एमाले० ले आफ्नो अग्रतालाई कायमै राखेको छ । हालसम्म प्राप्त मतगणनाअनुसार एमाले नेपाली कांग्रेसभन्दा ११ हजार ५६० मतले अगाडि छ ।

निर्वाचन आयोगका अनुसार एमालेले ७९ हजार ९०२ मत प्राप्त गर्दा कांग्रेसले ६८ हजार ३४२ मत पाएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ हजार ७२५ मत हासिल गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले ३० हजार ४०८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले १९ हजार ३५२ मत हासिल गरेको छ ।

समानुपातिक सिट पाउन राजनीतिक दलले ३ प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्छ । यस पटकको थ्रेसहोल्ड २ लाख ९१ हजार ४१५ मत रहेको बताइएको छ । थ्रेसहोल्ड पार गर्ने बित्तिकै दलले कम्तीमा ४ सिट पाउनेछ ।