• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी ★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ ★   ‘टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन ★   नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ ★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन ★   आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा

रसुवामा कांग्रेसको अग्रता जारी



file

काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

हालसम्म १४ हजार ९६४ मत गणना भइसक्दा कांग्रेसका उम्मेदवार मोहन आचार्यले ९ हजार ६१५ मतसहित फराकिलो मतान्तर कायम राखेका छन् ।

एमालेका छोवाङ तेन्जिङ तामाङले ४ हजार ६६० मत प्राप्त गरेका छन् ।