• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

५ हजार मत गन्न बाँकी रहदा ओलीलाई २६ हजारको अग्रता, ५० हजार मत कटाउन हजार भए पुग्ने



फाईल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहदा ओलीको जित सुनिश्चित भएको हो ।

करिब ५ हजार मत गन्न बाँकी रहँदा ओलीले ४८ हजार ९४६ मतसहित अग्रता लिएका छन् । उनले ५० हजार मत कटाउन १,०५४ मात्र बाकि रहेको छ ।

ओलीले गठबन्धन उम्मेदवार खगेन्द्र अधिकरीलाई २६ हजारभन्दा बढी मतले पछि पारेका छन् । अधिकारीले २२ हजार ६२८ मत पाएका छन् ।