२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही २ मा एमालेका विष्णुप्रसाद पौडेलले अग्रता कायमै



अ+ अ-

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राख्नु भएको छ ।

पौडेलले १० हजार ५ सय १४ मत पाउनु भएको छ । उहाँका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले ९ हजार ८६२ मत प्राप्त गर्नुभएको छ । उनीहरूबीच ६५२ मतको अन्तर छ।