२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचत समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ । कार्यतालीका अनुसार दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली

कर्मचारीतन्त्रको घाँटीमा घन्टी कसले बांध्ने ?

कर्मचारीतन्त्र स्वरुप होइन। प्रवृत्ति हो। कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा भिन्नभिन्न प्रवृत्ति देखाउछ। सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ ।

बागमती प्रदेशसभाः सर्वदलीय बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११

गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताउनुभएको छ

सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैनः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ

पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौँः पशुपति समशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोगमा जलपान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा

निर्वाचन प्रणालीमा सुधार आवश्यक: प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन

संघियता अहिलेसम्म पनि नाम मात्रैमा सिमितः मुख्यमन्त्री पाण्डे(भिडियोसहित)

काठमाडौँ । वागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघियता अहिलेसम्म पनि नाम मात्रैमा सिमित भएको बताउनु भएको छ । सोमवार नेपाल

वाम लोकतान्त्रिक/गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक–गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

नेकपा एस संसदीय दलको नेतामा नेपाल चयन

नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि

गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौँ तर मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ :…

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनबाट जो प्रधानमन्त्री बने पनि नपुग सिट पुर्याउन आफ्नो पार्टी तयार रहेको बताउनुभएको

वामपन्थी सरकार बनाउने भन्ने कुरा अलमल्याउन मात्र हो– माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउनलाई मात्र भनिएको बताउनुभएको छ

कांग्रेस संसदीय दलको चुनाव बुधबार हुने

नेपाली कांग्रेसले आउँदो बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।

शहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरताः महासचिव पोखरेल(भिडियोसहित)

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरिमा फसाउनका लागि प्रादेशिक संरचनाको बिरोध हुने गरेको बताउनुभएको छ ।

बुधबार कांग्रेस संसदीय दलको निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन

विज्ञहरु भन्छन्– शपथ नभइ प्रधानमन्त्री बनेर संविधानलाई नकुल्चौं

काठमाडौँ । राजनीतिक दलहरुलाई संसद भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसदले

अधिकांश नगरपालिकाहरुमा अव्यवस्थित शहरीकरण बढेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ