२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा उपचाररत यी दुई सांसदले गर्ने छैनन् राष्ट्रपतिको निर्वाचनमा मतदान

काठमाडौँ । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको लागि भोलि बिहीबार निर्वाचन हुँदैछ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण भइसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।

सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था…

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा

सरकारद्वारा महिला पाइलटलाई स्वागत

काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापन अनुमति

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर

स्वास्थ्यकर्मीको वाकाथनः महिलाले स्वस्थ रहन हिँड्न जरुरी छ

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा काठमाडौँमा टेकुदेखि माईतिघर मण्डलासम्म वाकाथन आयोजना गरिएको छ । वाकाथनले महिलाहरुले घरको काम

अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा नेपाललाई

एलसीडीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

रामपुर । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ

काठमाडौँ उपत्यकामा हल्का वर्षा

आज काठमाडौँमा बिहान ८:४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

कालीगण्डकी प्रसारण लाइन: तीन वर्षदेखिको अवरोध हटाइँदै

पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२०

यू-२० एसियन कप: नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज प्यालेस्टाइनसँग भिड्दैछ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तराष्ट्रिय

सिरहामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

जनकपुरधाम । सिरहामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका-३ मुसहर्नियाका २२ वर्षीय देवप्रसाद सदाको हात्तीको

लिग–टूः घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ ।

च्याम्पियन्स लिगः बेन्फिका क्वाटरफाइनलमा

एजेन्सी । पोर्चुगिज फुटबल क्लब बेन्फिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा

महिला उद्यमशीलता र स्वरोजगारलाई विकासलाई घनिभूत बनाउन जरुरी छ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ ।

महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट– राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः कसले कुन अवार्ड जिते ?

उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्तापछि बारले जनायो असन्तुष्टि

नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरू टुंगोमा पुर्‍याउन सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानिबन

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।