२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए। उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे निर्णय हुने बुझिएको

सुनको मूल्य घट्यो

काठमाडौं । आज मङ्गलवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले

माओवादी धारका ८ पार्टीको निर्णय: शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने

बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड

सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा रामधुनी–५ का

मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन हुँदै, भक्तजनको भीड– फोटोफिचर

अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका

बालुवाटारमा माओवादी धारका नेताहरूबीच भेटवार्ता

बालुवाटारमा माओवादी धारका नेताहरू भेला भएका छन् ।

आज तराई–मधेसमा होली मनाइँदै

असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व तराई–मधेश क्षेत्रमा आज मङ्गलबार मनाइँदै छ ।

यी स्थानहरुमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरी छोडियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई सोमबार दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसँगै बिदाइ गर्दथे ।

विश्वकप लिग टूः यूएईलाई पछि पार्दै नेपाल पाँचौं स्थानमा

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली यूएईविरुद्धको रोमाञ्चक जितपछि नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

नेपालले यूएईलाई ४२ रनले हरायो

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई पराजित गरेको छ ।

यूएईविरुद्ध नेपाललाई छैटौं सफलता

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले तीन तथा दिपेन्द्र सिंह

यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता, सोमपालको तीन विकेट

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले तीन तथा दिपेन्द्र सिंह

यूएईविरुद्ध नेपाललाई चौंथो सफलता

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले दुई तथा दिपेन्द्र सिंह

नेपाललाई तेस्रो सफलता

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र

लामो प्रतिक्षापछि नेपाललाई दोस्रो सफलता

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले

ओखलढुङ्गामा रुखमा झुन्डिएको अवस्थामावृद्धा दम्पतीको शव भेटियो

ओखलढुङ्गा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल

लेकसाइडमा रङमा रमाए पर्यटक (फोटोफिचर)

विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले ।