२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो प्रतिक्षापछि नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

नेपालका सोमपाल कामीले दुबईका कप्तान मुहम्मद वसिमलाई शून्य रनमै आउट पारेका हुन् । उनले दोस्रो बलमा वसिमलाई पेभिलियन पठाए । यस्तै ऐरीले आर्यान लाक्रालाई एलबीडब्लु पार्दै आउट पारे । आर्यान ५० रन जोड्दै अर्धशतकीय इनिङ्स खेल्दै पेभिलियन फिर्ता भए ।

२३० रनको विजयी लक्ष्य पछ्याएको यूएई ताजा अवस्थामा २४ ओभरमा २ विकेटको क्षतिमा ९५ रनको स्थितीमा छ ।