२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँः शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ । मंगलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रश्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने

मनोनयन दर्तापछि देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आह्वान(भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको गगन थापाले आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता

यौन दुर्व्यवहारको आरोप लागेका केन्द्रीय सदस्‍यलाई माओवादीले गर्यो निलम्बन

नेकपा माओवादी केन्द्रले यौन दुव्यर्वहारको आरोप लागेका केन्द्रीय सदस्य बद्री बजगाईंलाई निलम्बन गरेको छ ।

कांग्रेस संसदीय दलको निर्वाचन: गगनको समर्थकमा नेबिसंघको संयोग

महामन्त्री थापाको समर्थकमा तीन जना नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ । गुरुङ, शर्मा र पौडेल तीनै जनाले नेविसंघको नेतृत्व सम्हालिसक्नुभएको छ ।

सरकारको नेतृत्व कसले गर्ने र कस्तो सरकार बन्ने भन्ने अझै…

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसको नेतृत्वमा र कस्तो सरकार बन्ने भन्ने अन्योल रहेको बताउनुभएको

प्रदीप पौडेल पनि गगनको पक्षमा

काठमाडौँ । नेपाली कांग्रसे संसदीय दलको नेताको चुनावमा महामन्त्री गगन थापाको पक्षमा युवा नेता प्रदीप पौडेल खुलेका छन् । उनी

देउवाबाट संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

सिंहदरबारस्थित दलको कार्यालयमा उहाँले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनु भएको छ ।

गगनबाट संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

सिंहदरबारस्थित दलको कार्यालयमा उहाँले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक शेखर कोईराला र समर्थक धनराज गुरुङ्ग र बिश्वप्रकाश शर्मा रहनु भएको छ

पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका…

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका

देउवाको समर्थक रामचन्द्र पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा उम्मेदवारी दिँदै हुनुहुन्छ । उहाँको उम्मेदवारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक रहनुभएको

नेकपा एस अध्यक्ष नेपाल अस्पताल भर्ना

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

बुथक्याप्चर भएको भन्ने थाहा हुँदाहुँदै दोहोर्याएर निर्वाचन गरिएनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने निकायको भूमिका निष्पक्ष र प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु शुरु भएका छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ

गगनको प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश

नेपाली काग्रेस संसदीय दलको नेतामा उम्मेदवार बन्नु भएका सांसद तथा महामन्त्री गगन थापाको प्रस्तावकमा नेता शेखर कोईराला र समर्थकमा महामन्त्री

संसदीय दलमा अर्को नेताको प्रस्तावक बन्नु देउवाका लागि सम्मानजनक बहिर्गमनः…

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताउनुभएको छ

गगन दलको नेताको लागि उम्मेदवारी दर्ता गर्न जादै

नेता डा शेखर कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारको रुपमा प्रस्ताव गर्नुभएको उपसभापति धनराज गुरुङले समर्थन जनाउनु भएको काग्रेस केन्द्रिय

शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले

कांग्रेसमा इतर समूहबाट गगनले दलको नेतामा उम्मेदवारी दिने

कांग्रेसमा इतर समूहले संसदीयदलको नेताको नेताको उमेदवारमा महामन्त्री एबं सासंद गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।

राप्रपाका जबराले सांसदहरुलाई शपथ गराउने

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले जेष्ठ सदस्यका रुपमा प्रतिनिधि सभामा निर्वाचित २७५ सासंदहरुलाई सपथ गराउने हुनु भएको छ

मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन

निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ ।