२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाबाट संसदीय दलको नेतामा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दर्ता  गराउनु भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा उहाँले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनु भएको छ ।

दलको नेताका लागि नेता गगन थापाले ले पनि केही बेरमा उम्मेदवारी दर्ता गराउदै हुनुहुन्छ ।