• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कांग्रेसमा इतर समूहबाट गगनले दलको नेतामा उम्मेदवारी दिने



फाईल फोटो

काठमाडौं । कांग्रेसमा इतर समूहले संसदीयदलको नेताको नेताको उमेदवारमा महामन्त्री एबं सासंद गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।

अर्का आकाक्षी शेखर कोइरालासंगको गहन सम्वाद पछि सो समूहले थापालाई उम्मेदबार बनाउने सहमति बनेको थापा निकट एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने तयारी छ ।

दुृई नेता बीचको छलफल पछि अहिले बबरमहल स्थित एक होटलमा आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरिरहेको छ । दलको नेतामा सस्थापन पक्ष बाट पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।