२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘हिजो स्वतन्त्र पक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’

काठमाडौँ । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गर्नुभएकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गर्नुभएकी उहाँ यतिबेला भने त्यही कानुन बनाउने जिम्मेवारीका साथ संसद् भवन प्रवेश गर्दै हुनुहुन्छ ।

पुस १० भित्र नयाँ सरकार बन्छ,दल बाहिरको व्यक्ति राष्ट्रपति हुदैन:…

उहाँले गठबन्धनभित्र आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा समझदारी बनेको बताउनुभयो । आफूले औपचारिकरुपमा प्रधानमन्त्री बन्ने विषयमा गठबन्धनमा कुरा नराखिसकेको भए

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन हुनुभएको छ । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा

रास्वपाको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयनहुनु भएको छ ।

संसद् सचिवालय शपथको गृह कार्यमा

नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि

गण्डकी प्रदेश: कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँः कांग्रेस

नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला

नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ ।

सांसदहरुको शपथ नगराई सरकार गठन गर्नु उल्टो बाटोः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।

भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछुः पशुपति समशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताउनुभएको छ

पावर सेयरिङको छलफल संसदीय दलको नेता चयनपछिः मा‌ओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले गठबन्धन दलहरुको संसदीय दलको नेता चयनपछि मात्रै पावर सेयरिङ विषयमा छलफल थाल्ने निर्णय गरेको छ ।

सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान

राष्ट्रपति विद्यादेबी भण्डारीले सरकार गठनका लागि आब्हान गर्नुभएको छ ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसले बनायो निर्वाचन समिति

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

नेकपा एमाले प्रतिपक्षमा बस्छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति,

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान -फोटो फिचर

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा

संसद् बैठकमा हराउने सांसदलाई प्रविधिले बाँध्दै

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले कोरोना सङ्क्रमण हटेको औपचारिक घोषणा भइनसकेको तर सांसदको उपस्थितिको अभिलेख राख्नुपर्ने पक्षलाई दृष्टिगत गरी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । संसदीय दलको निर्वाचन, सरकार गठन र समसामयिक राजनीतिक विषयमा

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।