२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन



file
अ+ अ-

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन हुनुभएको छ ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले दलको नेतामा सर्बसम्मत रुपमा राउतलाई चयन गरेको हो ।
जनमतका ६ सांसद छन्।