२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रेमप्रसादको आत्मदाहले जनप्रतिनिधि हौं भन्नसमेत लज्जाबोध भएको छः राजकिशोर यादव(भिडियोसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेमप्रसाद आचार्यको आत्मदाहले आफूलाई जनप्रतिनिधि हुँ भन्न पनि लज्जाबोध भएको बताएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले नेपाली युवाले संसद भवन अगाडि आत्मदाह गर्दा पनि सांसदमा कसैलाई चासो नभएको भन्दै आपत्ति जनाएका हुन् । प्रेमप्रसाद आचार्यको आत्मदाह

अध्यक्ष ओलीसँग बेलायती राजदूतको भेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

रन्जिता श्रेष्ठको प्रश्नः निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग…

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधिसभा सांसद रन्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुलाई थुनामा राखेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा असन्तुष्टि

प्रतिनिधिसभा: सांसदले उठाए सडक स्तरोन्नतिको विषय

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कृषि मन्त्रालय धाएर किसान रुँदा पनि क्षतिपूर्ति पाउन सकेनन्ः गगन…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका

प्रधानमन्त्री र मन्त्रीहरूबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन– पन्त(भिडियोसहित)

नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री र मन्त्रीहरुबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण नभएको बताउनुभएको छ ।

सरकारलाई गगनको प्रश्न– बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गर्नुभएको छ ।

आत्मदाहका घटना बढे, उच्च स्तरीय न्यायिक आयोग गठन हुनुपर्छः अमरेशकुमार…

सांसद अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मधेस प्रदेश: मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

धनुषा । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

प्रधानमन्त्री प्रचण्डको ओली र लिङ्देनसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निबास

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिनु भएको छ ।

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ

राष्ट्रपति भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने

राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारी आवास सुविधा नलिने हुनुभएको छ ।

अर्थमन्त्रालयको खर्च कटौती निर्णय, साढे २४ अर्ब ५० करोड रुपैयाँ…

खर्च कटौतीको निर्णयले २४ अर्ब ५० करोड रुपैयाँ बचत हुनेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी खर्चमा मितव्ययिता अपनाउन

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो

विश्वविद्यालयहरु दलीयकरणको मारमा परेः सांसद जितेन्द्रनारायण देव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा