६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैनालीको प्रश्न: निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन…

काठमाडौँ । पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन भन्दै प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “निर्णय गर्ने तहका पदाधिकारीहरुप्रति नरम र अन्य सहयोगीप्रति कठोर हुनुले कानूनको शासनको मर्मको उपहास हुँदैछ।” निर्णय गर्ने राजनीति नेतृत्व भए पनि कारबाहीको भागीदार

वडा नै नभएको ठाउँमा बजेट गयो: राष्ट्रिय सभा सदस्य रावल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने एकजना पक्राउ

सीआईबी स्रोतका अनुसार सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए ।

कोशी सरकारविरुद्धको रिट तिलप्रसाद श्रेष्ठको एकल इजलासमा

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग

बालेनको पहलमा २० वर्षमा खुल्यो सडक, उपभोक्तामा खुशीको सञ्चार 

‘विसं २०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र शाह (बालेन)ले स्थलगत निरीक्षण गर्नुभएको थियो’,

ललिता निवास जग्गा प्रकरणः पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई तथा हाल विभिन्न ओहोदामा रहेका व्यक्तिलाई बयानका लागि बोलाउने आधार तयार पार्न लागेको नेपाल

शीर्ष दलबीच सहमतिपछि राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीचको सहमतिपछि अवरुद्ध संसद सञ्चालन भएको छ । हिजो भएको सहमतिपछि प्रतिनिधिसभाको बैठक

उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै

उत्तरका उच्च अधिकारी नेपाल आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने खाद्य सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इटाली जाने कार्यक्रम तय

राप्रपाको केन्द्रीय सचिवालयको मुख्य सचिवमा अधिकारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी ९चितवन० लाई केन्द्रीय सचिवालयको मुख्य

सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छः…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ ।

बीआरआई परियोजना अन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन्ः सरकार

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनैपनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय

भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट…

काठमाडौं । नेकपा एमालेका सचिब योगेश भट्टराईले प्रधानमन्त्रीको पारिवारिक पीडाका कुरा आफूहरु संबेदशिल भएपनि भावनात्मक पक्षलाइए अघि सारेर राष्ट्र र

दोस्रो चरणको आर्थिक सुधार शुरु भयो: अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताउनुभएको छ

म भावनात्मक र सेन्टिमेन्ट छु – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भावनात्मक र सेन्टिमेन्ट रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको प्रश्न: प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो ?

प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिदै प्रधानमन्त्री दाहालले स्पष्टिकरणको मौका पनि नदिई संसद अबरुद्ध हुनु संसदीय अभ्यास र पद्धिति नहुने

प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक छ, जवाफ चाहिन्छ – सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताएका छन् ।

प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य…

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य नभएको बताएका छन्

नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन