© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको छ । आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो । उहाँले तीन राजनीतिक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ ।

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ ।

सात दिने समय दिएर स्पष्टीकरण सोध्दा पनि निर्देशक अधिकारीले जवाफ नदिएपछि मन्त्री किरातीले पुन: तीन दिनको समय दिएर स्पष्टीकरण माग

कोशी प्रदेशका नेकपा (माओवादी केन्द)का सासंद नारायण बुर्जा मगरले राजीनामा दिने मनसायमा पुगेको बताएका छन् ।

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गर्नुभएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताएका छन् । आइतबार

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

काठमाडौँ । आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ रुटमा सिधा उडान पुन: सुरु गर्ने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर संसद्को दुवै सदनको अवरोध हटाउने समझदारी भएको छ ।

प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उक्त प्रकरणका प्रतिवादी सन्देश शर्माकै भएको
कोशी प्रदेश सरकार गठनको विषयलाई नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।

संसद्का दुवै सदन खुलाउने विषयलाई लिएर भएको तीन दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि पर सरेको छ । सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध भएको छ । नेकपा (एमाले) ले राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध गरेको हो ।
कोशी प्रदेशमा सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्चमा पुगेको थियो ।

मुख्यमन्त्री उद्धव थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किनुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका