६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अडियो प्रकरणबारे आरजुको भनाइ– यसमा मेरो कुनै पनि संलग्नता छैन

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताउनुभएको छ । उक्त अडियोको अनुसन्धान गर्न उहाँले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उहाँको भनाइ छ । उक्त अडियो संवादमा एक

शीर्ष नेताहरुबिचको छलफल सकियो: संसद् अवरोध हटाउन एमाले तयार

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरुबिच भएको छलफल सकिएको छ । आज सिंहदरबारमा संसद् अवरोध हटाउन

गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौँ– परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइने भन्दै यस विषयमा सर्वसहमति आवश्यक हुने बताउनुभएको छ ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल जारी

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका

भारतीय मिडियासमक्ष ‘बोल्ड बालेन’: भारतको हितको लागि हामी आफ्नो स्वाधीनता…

देशको पहिचान, स्वाधीनता र इतिहास जोगाउनु हरेक नागरिकको दायित्व हो, यो मेयरको मात्रै कर्तव्य होइन ।

सदनको अवरोध हटाउने विषयमा आज पनि तीन नेता छलफल गर्दै

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री

उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकालाई समात्नु ठिक भएन– पूर्वमुख्यसचिव…

कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्। उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक भएन।

अनेमसंघ केन्द्रीय विभाग प्रमुखहरूको बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । अनेमसंघ केन्द्रीय कार्यालयमा

पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल(भिडीयोसहित)

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको

समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा शुरु भइसक्यो: मन्त्री किराँती(भिडीयोसहित)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ । सोमवार

भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गरौ: प्रधानमन्त्री

समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुर्योउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत जानु भएको

राष्ट्रियसभाको बैठक स्थगित

आज ११:०१ बजे बस्ने भनिएको बैठक बिषेश कारणवश भोलि मंगलबार ११:०१ बजे बस्ने गरी समय परिवर्तन गरिएको जनाइएको छ ।

ललिता निवास : अख्तियारबाट जोगिएकाहरु सिआईबीको फन्दा

सरकारले बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार गर्न समरजंग कम्पनीको जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो, त्यसक्रममा नक्कली मोही खडा गरेर

संसद् खुल्नेबित्तिकै मिटरब्याज विधेयक अघि बढ्ने

काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, एमालेको अडान कायमै

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द

आज भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने

मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना भएकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक

शरणार्थी काण्डमा सार्वजनिक अडियोबारे आरजुको भनाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी

अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौँः मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताउनुभएको छ ।

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ: प्रदीप यादव

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताउनु