१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष दलबीच सहमतिपछि राष्ट्रियसभाको बैठक आज बस्दै



अ+ अ-
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीचको सहमतिपछि अवरुद्ध संसद सञ्चालन भएको छ । हिजो भएको सहमतिपछि प्रतिनिधिसभाको बैठक सञ्चालन भएको थियो भने आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीमान माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद अवरुद्ध गरेपछि दुवै सदनका बैठक सञ्चालन हुन सकेका थिएनन् । सोमबार सहमतिभएपछि आज राष्ट्रिसभाको बैठक बस्न लागेको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बिनियोजित विधेयकको विभिन्न मन्त्रालयगत शीर्षक अन्तर्गत छलफल हुनेछ कार्यसूची छ ।