२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभापति कपको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने

काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् । निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् । ८ टिमको सहभागिता

दुर्घटनामा एकै परिवारका तीन जना घाइते

घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको

खानेपानीको समस्या अन्त्य गराएरै छाड्ने छु: मन्त्री यादव

'जलस्रोतको धनी देशमा पानी देऊ सरकार भन्दै नागरिकले आन्दोलन गर्नुपर्ने अनि डोकोमा पानी बोकेर खानुपर्ने अवस्था आफैमा दु:खद हो,' उनले

योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी

अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो । अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर

सपथ लिनुअघि ट्रम्पले ल्याए आफ्नै क्रिप्टोकरेन्सी

मीम क्वाइन या क्रिप्टोकरेन्सीको प्रयोग कुनै प्रकारको भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउनका लागि प्रयोग गरिन्छ। यद्दपि यसको मूल्य निकै

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री…

सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए। “सम्पत्ति

‘पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण

बिर्तामोड। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

सर्लाही। जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा

‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’

दाङ। घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताए । नेपाल मगर

एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द

गुल्मी। यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

भक्तपुर।  जिल्लाको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको

इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

नेपाली महिला टोलीले अब आजै हुने भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल

२०८४ साल भित्रै संविधान संशोधन हुन्छ : उपसभापति गुरुङ

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने बताएका छन् । नेपाली काङ्ग्रेसको सय दिने बिशेष

टुकोनद्वारा रक्तदान, थापाद्वारा प्रशंसा

काठमाडौं। राप्रपा नेपाल आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आज काठमाडौंको बालाजु बाईसधारा पार्कमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ। नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भइ हाल

खानीखोलामा सुरु भयो गाउँपालिकास्तरीय चौथो चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

काभ्रे। काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको

बलिउड अभिनेता अर्जुन कपुरसहित ६ गम्भीर घाइते

मुम्बइ। बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ। फिल्मको सेटबाट प्राप्त जानकारी अनुसार अभिनेता ‘मेरे हसब्यान्ड

नेपालद्वारा गाजामा युद्धविराम र बन्धकको रिहाइ सम्झौताकाे स्वागत

काठमाडौं। नेपाल सरकारले मध्यपूर्वमा अक्टोबर ७, २०२३ देखि भइरहेको घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। सरकारले गाजामा बन्धकको रिहाइ र

पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको