तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१२ आश्विन २०८३, सोमबार
Monday, September 28, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१२ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा
हवाई आक्रमणमा ३३ जनाको मृत्यु
पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर
लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना
वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग
मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन
बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल
मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल
शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध
कोशी प्रदेश सरकारको निर्णय
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै
ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो
राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित
न्यूजपोलार
लेखकबाट
‘महिला अटोचालकसँग ट्राफिक प्रहरी’
कर्णाली। सुर्खेतमा ‘महिला अटोचालकहरूसँग ट्राफिक प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत यहाँका ४८ जना महिला अटोचालकहरूलाई ट्राफिक नियम पालनासम्बन्धी...
‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई...
निर्वाचनमा पराजयको कारण र आगामी कार्यदिशाबारे नेकपामा घनिभुत छलफल
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाबारे घनिभुत छलफल भएको छ...
मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै
नयाँ दिल्ली। मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर...
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
कोलम्बो। मध्यपूर्व युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारहरूलाई सहायता गर्न श्रीलङ्का सरकारले मङ्गलबार ३२ करोड डलरको राहत प्याकेज घोषणा...
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्यो पत्रकार लेखनवृत्ति कार्यक्रम
गण्डकी। गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रदेशमा क्रियाशील पत्रकारहरूलाई खोजमूलक, अनुसन्धानमूलक...
आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा
काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय सङ्घीय परिषद् सचिवालय सार्वजनिक गर्दै आगामी कार्यदिशा र योजनाहरू प्रस्तुत...
भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ ।...
रोशी पुगे गृहमन्त्री: अवैध क्रसर बन्द गर्न निर्देशन
पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने बताउनुभयो ।
पर्यटकीयस्थल बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु
खोटाङ। विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल...
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
बागलुङ। बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर...
वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै
काठमाडौँ। आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार...
गुरुङ समुदायमा ट्होटेँको उल्लास
गण्डकी। गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार...
इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला
काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार टोलीले...
बीउ उत्पादन गर्दै सहकारी
कैलाली। कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले दशकभन्दा लामो समयदेखि बीउ उत्पादनमा जोड दिँदै आएको छ...
हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता
नवलपरासी। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम...
किम्बु बिरुवाको माग बढ्दो
चितवन। रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा...
टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको छ । गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई सहज, छरितो र प्रभावकारी बनाउने...
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
सुनसरी। कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको...
सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा...
किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ
कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकाले धानको उत्पादकत्व वृद्धि...
1
…
354
355
356
357
358
...
868