तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१२ आश्विन २०८३, सोमबार
Monday, September 28, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१२ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने
मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन
हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट
हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो
बाढीले बगाएको गैँडा सुस्ता पुग्यो
प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध
मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज
चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म
सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय
पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी
दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य
प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति
जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्याउने प्रस्ताव
भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि
न्यूजपोलार
लेखकबाट
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल...
‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । सरकारले सरकारी...
प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
काठमाडौँ। प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् ।...
‘काँग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’
काठमाडौँ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरको भन्दै नेपाली काँग्रेसका नेताहरुको आलोचना गरिएको छ । काँग्रेसद्वारा गठित सो आयोगको...
संसदमा हर्क राईको गर्जनः ‘दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगुन्’
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उपसभामुखको निर्वाचन प्रक्रियामा...
अमेरिका-इरान वार्ता अन्योलमा
इस्लामाबाद। अमेरिका र इरानबिच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ ।...
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
काठमाडौँ। सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवालाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको...
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौँ। प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३०...
बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने
काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि रु २० लाख सहयोग गर्ने भएको छ । हाम्रो बाल संरक्षण धरोहर...
त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा
रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको...
ठिनीमा स्याउ चिस्यान गृह निर्माण
मुस्ताङ। घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ। सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा...
हर्मुजमा पारवहन शुल्कलाई लिएर ट्रम्पद्वारा इरानलाई चेतावनी
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार इरानलाई हर्मुज जलडमरूमध्यबाट गुज्रिने ट्याङ्करहरूबाट शुल्क लिन बन्द गर्न चेतावनी दिनुभएको छ । यदि...
टर्कीमा आईएसविरुद्धको देशव्यापी कारबाहीः १९८ संदिग्ध जेल चलान
काठमाडौँ। इस्तानबुलको एक प्रहरी चेकप्वाइन्टमा भएको सशस्त्र आक्रमणपछि इस्लामिक स्टेट (आईएस) विरुद्ध देशभर चलाइएको अपरेसनमा टर्कीका अधिकारीहरूले १९८ संदिग्धहरूलाई जेल...
अमेरिका–इरान युद्धविरामको खुसीयाली मनाउन बग्दादमा भेला
काठमाडौँ। अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविराम सम्झौताको खुशीयाली मनाउन राजधानी बग्दादका सडकमा सयौं इराकीहरू उत्रिएका छन् । इरानी...
लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार...
तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै
पर्सा। पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा...
वाइफाइ जडान गर्दा करेन्ट लागेर महिलाको मृत्यु
झापा। झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।...
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
दाङ। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक...
बस दुर्घटनामा २६ जना घाइते
कपिलवस्तु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख...
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
भोजपुर। वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क...
कोलकाताविरुद्ध लखनउको जित
काठमाडौँ। इन्डियन प्रिमियर लिग (एनपिएल ) मा लखनऊ सुपर जायन्ट्स ले रोमाञ्चक जित निकालेको छ। लखनऊले कोलकाता नाइट राइडर्स लाई...
1
…
347
348
349
350
351
...
867