तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१२ आश्विन २०८३, सोमबार
Monday, September 28, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१२ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट
हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो
बाढीले बगाएको गैँडा सुस्ता पुग्यो
प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध
मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज
चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म
सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय
पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी
दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य
प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति
जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्याउने प्रस्ताव
भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि
संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्
प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
न्यूजपोलार
लेखकबाट
उच्च सुरक्षा र कडा बन्दोबस्तः अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले इस्लामावादलाई तयार पार्दै
‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ भने विदेशी प्रतिनिधिमण्डलको आवागमनका लागि...
दक्षिण कोरियाद्वारा विवादित टापुहरूमा जापानको नयाँ क्षेत्रीय दाबीप्रति विरोध दर्ता
काठमाडौँ। दक्षिण कोरियाले शुक्रवार जापानको विवादित टापुहरू (जसलाई यहाँ डोडो र जापानमा ताकेशिमा भनिन्छ) माथिको नयाँ क्षेत्रीय दाबीप्रति विरोध जनाएको...
स्पेनका प्रधानमन्त्रीद्वारा इस्रायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न युरोपेली संघलाई आह्वान
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लेबनान र गाजामा अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन भएको भन्दै इजरायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न...
एक हजार सात सय बढी कारबाहीमा
काठमाडौँ। बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका...
अमेरिका र इरानबीचको वार्ता शनिवार इस्लामावादमा हुनेः पाकिस्तानी प्रधानमन्त्री
काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शुक्रवार मध्यपूर्व द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न अमेरिका र इरानका वार्ता टोलीहरूले शनिवार वार्ता गर्ने बताउनुभएको...
हलेसी तुवाचुङले पायोः ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’
खोटाङ। हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा हलेसी...
लागुऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार...
ओझेलमा गुल्मीको कुर्घा मालीका
गुल्मी। जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको कुर्घा मालीका मन्दिर प्रचार–प्रसारको अभावमा अझै पनि ओझेलमा परेको छ । मुसिकोट...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा...
करोडौँका ‘होल्डिङ सेन्टर’ प्रयोग विहीन
कञ्चनपुर। कोरोना महामारीको समयमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ अहिले प्रयोगविहीन बनेका छन् । तत्कालीन आवश्यकताअनुसार भारतबाट फर्किने...
‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा
नुवाकोट। नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’...
शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै
काठमाडौँ। सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका...
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
सुनसरी। कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् । जिल्ला...
चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
काठमाडौँ। सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन...
परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र...
बजारलाई स्वच्छ र मर्यादित बनाउन अनुमगन जारी
काठमाडौँ। बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६...
पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको...
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८...
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
काठमाडौँ। वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगको...
आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु
नवलपरासी। चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना...
1
…
345
346
347
348
349
...
867