१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र इरानबीचको वार्ता शनिवार इस्लामावादमा हुनेः पाकिस्तानी प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शुक्रवार मध्यपूर्व द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न अमेरिका र इरानका वार्ता टोलीहरूले शनिवार वार्ता गर्ने बताउनुभएको छ ।

एक सम्बोधनमा शरीफले अस्थायी युद्धविराम घोषणा गरिएको र अबको अर्को र कठिन चरण वार्तामार्फत स्थायी शान्ति कायम गर्नु भएको बताउनु भयो ।

पाकिस्तानी नेतृत्वले वार्तालाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनले थपे।यो वार्ता मध्यपूर्वमा बढ्दै गएको तनाव कम गर्न र स्थायी शान्तिको मार्ग प्रशस्त गर्न महत्वपूर्ण मानिएको छ ।

पाकिस्तानले यसअघि पनि विभिन्न देशहरूबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल