८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत घोषणा गरेको युवति ८ वर्षपछि जिउँदै फेला परेपछि…………..



अ+ अ-

मरेको भनिएका मान्छेहरु फर्केर आएका घटनाहरु हुँदैन भन्दा नि फरक नपर्ला । यस्ता घटना सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर भारतमा यस्तै एउटा घटना अहिले चर्चामा आएको छ।

भारतको झारखंडकी एक युवतीलाई मृत घोषणा गरेको ८ वर्षपछि फेला परेकी छन्। उनलाई ललाई फकाई घरबाट दिल्ली लागेका एक युवकले सजिलो काम लगाईदिने भन्दै एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा राखेको पाईएको छ।

युवती बेच्ने दलालका रुपमा चिनिएकी ती युवाले घरबाट युवतीलाई लागेको केहि दिनपछि मृत्यु भएको खबर पठाएका थिए। बिना तलब शोषण गरेर राखिएको देखेपछि दिल्लीबाट प्रकाशित हुने एक पत्रिकामा काम गर्ने व्यक्तिले युवतीको तस्बिर खिचेर भाइरल बनाएपछि उक्त तस्बिर युवतीकै घरमा आईपुगेको र घटनाको रहस्य खुलेको हो।

युवतीका भाइले उद्धारका लागि गुमलाको एंटी–ह्यूमन ट्रैफिकिंग यूनिटमा निवेदन दर्ता गराएका छन् ।एजेन्सी




भर्खरै