२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिम, स्वर्गको अर्को रुप



अ+ अ-

कसले भन्छ ? नेपाल स्वर्गको देश होईन भनेर ? नेपालमा टल्क टल्किने हिमाल छ ,चारैतिर हरियाली पहाड छ, तराईमा समथर मैदान छ, बिदेशीको मनै लोभ्याउने प्राकृतिक सुन्दरताले भरिपुर्ण छ मेरो देश ।

अझ नेपालको मुटुमा रहेको रुकुम पश्चिम  स्थित आठबिसकोट नगरपालिकाको कोटमौला गाउँ ………स्वर्गको अर्को रुप । हरियाली जंगल,मैलिकताले बनेका घर अनि मनै लोभ्याउने प्राकृतिक दृश्य ।

रत्न राज्यलक्ष्मि क्याम्पसमा बिए तेस्रो बर्ष (फोटोग्राफी) अध्ययान गर्दै गरेका अनुराग शाह (बिजय) ले खिचेका केहि तस्बिरहरु……………………………….

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

 

तस्बिरः अनुराग शाह

यि सम्पूर्ण तस्बिरहरु अनुराग शाह (बिजय)को फेसबुकवालबाट साभार गरिएको हो ।