८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सेक्स पावर’ बढाउन यी उपाय अपनाउनुस्



अ+ अ-


काठमाडौं । प्राणीको सबैभन्दा प्रिय कर्म हो– यौन सम्पर्क (सेक्स) । त्यसमा पनि मानिसलाई त झनै प्रिय लाग्ने गर्दछ सेक्स । यसका लागि मानिसले खानपान देखि लिएर बानी व्यहोरा एवम् आहारविहार सबै परिवर्तन गर्न मन्जुर छ । किनभने उसका लागि सेक्स भनेको एक प्राकृतिक आवश्यकता हो, नभई नहुने वस्तु हो । सेक्सको चाहना प्रायः सबैलाई हुन्छ । तर, केही मानिसहरुले भने सदैव यस्तो प्रिय यौनकर्मबाट बन्चित भएकोमा बडो चिन्तित हुने गर्दछन् । कतिपयले त बढी भन्दा बढी सेक्स गर्न चाहेर पनि नसकेर दुःखी भएका हुन्छन् । यसका कारण उनीहरु डिप्रेसनको सिकार भएका पनि हुन्छन् । यसको मतलब हो उनीहरु यसको मजाबाट टाढा हुन्छन् । यौन क्षमता बढाउन कतिपय मानिसहरुले यो वा त्यो नामका औषधि, खाद्य या अखाद्य पदार्थहरुसमेत खाने गरेको पाइन्छ । कतिपयले बढी पैसा तिरेर भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । तर पनि एक अनुसन्धानबाट हेर्दा भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । त्यसो भए कसरी बढाउान सकिन्छ त यौनशक्ति ? यसबारेका केही भरपर्दाे विधिका बारेमा यहाँ कुरा गरौँ ।

सेक्सका लागि एक भरपर्दो उपाय भएको व्यवहार हो । मानिसले आपसमा आफ्ना सेक्स पार्टनरसँग केही समय गफिनु पर्छ । यस्तो गफगाफले मानिसमा विस्तारै यस्तो शक्ति पैदा हुने गर्दछ र सेक्सको चाहना बढ्दै जान्छ । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् । हतारले गरेको काम सफल हुन्न भनेजस्तै यो सुत्र यौन सम्पर्कको कार्यमा पनि लागू हुन्छ । सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाउनु हुन्न । जति धेरै खुल्न सक्यो त्यति नै यसले पनि सेक्स पावर बढाउन मदत गर्छ ।
त्यसपछि खानामा ध्यान दिनुपर्छ । यौन शक्ति बढाउने खानामा काजु किसमिसलाई बढी मात्रामा स्वीकार गरिन्छ । त्यसैगरी नियमित रुपमा ओखर सेवन गरेमा पनि सेक्स पावर बढ्छ । यी खाद्यान्नहरु प्रमाणित नै भएका वस्तुहरु हुन् । त्यस्तै गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ । तरकारीमा हेर्दा सबैभन्दा बढी यौन शक्ति बढाउनेमा भिन्डी र क्याप्सिकमलाई लिइन्छ । यी खानामा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।

त्यसैगरी बेलुकामा यौन सम्पर्क गर्न चाहनेहरुले बेलुकाको खाना हल्का खानुपर्छ । हल्का खानाले दुवै सेक्स पार्टनरलाई सजिलो हुन्छ । अन्यथा हेभी खानाले गर्दा दुवै सेक्स पार्टनर सेक्सका लागि तयार नहुन पनि सक्छन् । यसले अप्ठेरो अवस्था आउन सक्छ ।
त्यसपछि व्यायामलाई पनि सेक्स पावर बढाउने एक साधनका रुपमा लिन सकिन्छ । यससम्बन्धी केही विशेष व्यायामहरु हुन्छन् तिनीहरुको खोजीगरी हरेक विहान गर्नुपर्छ ।




भर्खरै