२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु मन्दिरमा प्रसादको नाममा बिर्यानी !



अ+ अ-

काठमाडौं । नेपालमा मन्दिर दर्शन गर्न जदाँ के पाईन्छ ? मलाई त प्रसाद दिन्छन् । त्यो निमिठाइ र फलफूल वा पक्वान्न ।

अब नेपालभन्दा बाहिरको कुरा गरौ । नेपालसँगै रहेको छिमेकी देश भारमा भने केहि भिन्न छ । त्याहाँ एउटा यस्तो मन्दिर छ जहाँ परम्परागत रुपमा मनाइने एक उत्सवमा भक्तहरुलाई बिर्‍यानीको दिईन्छ त्उयो नि प्रसादको रुपमा । यस्तो प्रसाद तपाइृले भारतमा जाहाँ त्यहि चि पाउनु हुन्न नी । यस्तो खास प्रसाद तमिननाडुको वडक्कमपट्टी नामक स्थानमा मुनियण्डी स्वामीको मन्दिरमा मात्रै दिईने गरिन्छ ।

यो उत्सवमा मुनियण्डी स्वामीका भक्तले नै यो प्रसाद तयार पार्ने गरेका छन् । पूरै रात जागा भएर तयार गरिने यस किसिमको बिरायानी बिहान ४ बजे तयार गरिन्छ र ५ बजे भक्तलाई वितरण गरिन्छ ।

भारतिय संचार माध्यमहरुको अनुसार यो परम्परा सय वर्षभन्दा पुरानो हो । यहाँ यो उत्सव हरेक बर्ष मनाइृने गरिन्छ । पछिल्लो उत्सव गत जनवरीमा भएको थियो । सो उत्सवमा १ हजार किलो चामल, २ सय ५० बाख्रा र ३ सय कुखुराको बिर्‍यानी बनाइएको थियो र भक्तहरुमा बाँडिएको थियो ।

यो मन्दिरको सो उत्सवमा भक्त मात्र सामेल हुँदैनन् । यो उत्सवमा वडक्कमपट्टी आउने कुनै पनि व्यक्तिलाई पूरै श्रद्धाको साथमा यहाँको प्रसाद खुवाइन्छ ।

द हिन्दूको प्रितिवेदनअनुसार वार्षिकरुपमा आयोजना हुने यो उत्सवका लागि ठूलो मात्रामा बिर्‍यानी बनाइने गरिएको छ । देशको फरकफरक हिस्साबाट आउने भक्तका लागि उल्लेख्य मात्रामा बाख्रा र कुखुराको बलि दिइने गरिन्छ ।




भर्खरै