८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवरात्रिमा भेटिए मेस्सीसँगै राजेश र जोनी



अ+ अ-

महाशिवरात्रि अर्थात शिवको भक्ति देखाउने दिन । मानिसहरु यो पर्व आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । कोहि शिवको मन्दिरमा दर्शन गर्न जान्छन् त कोहि आधुनिकतमा प्रबेश गरेको कारण घरबाटै दर्शन गर्छन् ।

भगवान शिवलाई त कसैलेपनि देखेको छैन् । तर फोटोको माध्यमबाट बिभिन्न रुप बनाएर यहि हो शिव भनेर चिनाउने गरिन्छ ।

आज पनि उस्तै रुप बनाएर फुटबल खेलाडि सलयोनल मेस्सी, पोर्न स्टार जोनी सिन्स र नेपाली कलाकार राजेश हमाललाई फोटो सपको प्रयोग गरेर शिवको रुपमा देखाईयो । बास्तवमा यी तीनै जना आ–आफ्नो फ्यानकालागि शिव छन् । जो कोहिले कमै भेटेका यी तीन जनालाई देख्न साथ छुट्टै कुरा आउन सक्छ । यी तीन शिवको भेषमा देख्दा कस्तो हुन्छ त हेरौं




भर्खरै