२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कार्यक्रममा रोक लगाएर एयरपोर्ट बन्द हुनु, कर्फ्यु लगाइनु यसरी नै हो चुनाव गर्ने सरकार ?’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले अध्यक्षलाई स्थानान्तरण, महासचिवको कार्यक्रम रोक्न र विरोधको प्रायोजनका लागि एयरपोर्ट बन्द र कर्फ्यु जस्ता कदम उठाउनु उचित नभएको बताएका छन् ।

बाराको सिमरामा भएको पछिल्लो घटनाक्रमलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘महासचिवको कार्यक्रम रोक्न विरोधको प्रायोजन गरिनु, एयरपोर्ट बन्द र कर्फ्यु जारी हुनुले चुनाव गर्ने यसरी नै हो ?’ उनले प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–