२३ श्रावण २०८३, शनिबार
,
Latest
एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक विनय कार्कीको ‘तिम्रो मेरो माया’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

देशभरी नै लकडाउनको समय चलिरहेकै बेला गायक विनय कार्कीको नयाँ गीत सार्वजनीक भएको छ । गायक विनय कार्कीको ‘तिम्रो मेरो माया ‘ बोलको गित युट्युबमा सार्वजनिक गरिएको हो । भ्वाईस अफ नेपाल सिजन टु मा 'भुमो'  गीतबाट चर्चामा आउन सफल बिनय कार्कीले लकडाउनकै समयमा आफ्ना दर्शक स्रोताहरुको लागि यो निकै रमाइलो गीत प्रस्तुत गरेका हुन्।

लकडाउनको समयमा पनि निकै मर्मिक शब्द र आवाज साथमा भिडियो शुट गरेर निकै राम्रोसँग प्रस्तुत गरिएको उक्त गीतको शब्द संगीत एरेन्ज सबै उनी आँफैले गरेका हुन् ।

यो गीतमा मोडेलमा उमेश सोनम, अस्मी श्रेष्ठ र सन्दिप शाहले अभिनय गरेका छन् भने, निर्देशक भने गौरब गिरीले गरेका हुन् ।

https://youtu.be/CbjNpJv-NPA