६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलले जिरोनालाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले जिरोनालाई २–० गोलले हराएको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा ४१ औं मिनेटमा लुका मोड्रिच र ८३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जित दिलाए ।

जितसँगै रियल २५ खेलबाट ५४ अंकका साथ दोस्रो स्थानमा छ । जिरोना ३१ अंकका साथ १२ औं स्थानमा छ ।