१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई २४२ रनको लक्ष्य दिएको छ । पाकिस्तानका कप्तान रिजवानले टस जितेर ब्याटिङ रोजे ।

उसका लागि साउद शकीलले मात्र अर्धशतक बनाए । उनले ६२ रन बनाए र कप्तान मोहम्मद रिजवान (४६ रन)सँग १०४ रनको साझेदारी गरे ।

पाकिस्तान ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो । पाकिस्तानका ओपनर बाबर आजम (२३ रन) र इमाम उल हक (१० रन) ले राम्रो सुरुवात गर्न सकेनन् ।

तल्लो मध्यक्रम पनि भारतीय स्पिनरहरू विरुद्ध असफल भयो । भारतका लागि कुलदीप यादवले ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट लिए । रविन्द्र जडेजा र अक्षर पटेलले १–१ सफलता हात पारे ​​। २ ब्याट्सम्यान रनआउट भए ।