२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल

एक्सेल्सियर र एनबीएफको जित

एक्सेल्सियर र एनबीएफको जित
अ अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुल र एनबीएफएले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।

एक्सेल्सियरले एनसीसीएसलाई २५–२२ तथा एनबीएफएले अध्ययन स्कुललाई २०–१६ ले पराजित गरे ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमीले आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ लाई २३–१९ तथा क्याम्पियनले काष्ठमण्डप ‘ए’ लाई ३५–२७ ले पाखा लगाए ।

बास्केटबलकै सिनियर गल्र्समा एनसीसीएसले काष्ठमण्डप ‘बी’ लाई १९–११, बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस)ले जोन डेवीलाई २७–१० र द चाँदबाग स्कुलले एक्सेल्सियरलाई १४–७ ले पन्छाए ।

फुटसलको सिनियर ब्वाइजमा विल्सनले एनसीसीएसलाई ५–२, एक्सेल्सियरले बीआईएसलाई १–० र चेल्सी एकेडेमीले बीआईएसलाई ४–० गोलले पराजित गरे ।

जुनियर ब्वाइजमा चाँदबागले एक्सेल्सियरलाई २–० तथा एक्सेल्सियरले लिटिल वन्डरलाई ७–० गोलले हराए । विल्सन र मिस्बेरीबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।

सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘बी’ लाई ७–०, जोन डेवीले एलआरआईलाई ३–०, काठमाडौं वल्र्ड स्कुलले एलआरआईलाई २–०, क्याम्पियनले अध्ययनलाई २–१ र काष्ठमण्डप ‘ए’ ले क्याम्पियनलाई ४–० गोलले पाखा लगाए ।