२८ श्रावण २०८३, बिहीबार
,
Latest
यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी ‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् ।

उनी एपेन्डिक्सका कारण मेडिसिटी अस्पतालमा अस्पताल भर्ना भएकी हुन् ।

उनले एपेन्डिक्सको सफल शल्यक्रिया भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् । उनले आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् ।

https://www.facebook.com/queen.sharma/posts/25497441599847121?ref=embed_post




भर्खरै