• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना

काठमाडौँ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । उनी एपेन्डिक्सका कारण मेडिसिटी अस्पतालमा अस्पताल भर्ना भएकी हुन् । उनले एपेन्डिक्सको सफल शल्यक्रिया भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् । उनले आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् । https://www.facebook.com/queen.sharma/posts/25497441599847121?ref=embed_post

पूजामाथि समीक्षाको कटाक्ष, ‘बहुरुपी औरत’ भन्दै यसरी खनिइन्

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि कटाक्ष गरेकी छन् । उनले पूजालाई सामाजिक सञ्जलमार्फत ‘बहुरूपी औरत’ को संज्ञासमेत

फिल्म ‘दान्भी’मा एक्सन अवतारमा देखिँदै पूजा शर्मा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’मा एक्सन अवतारमा देखिँदैछिन् । अभिनेत्री शर्माले पोस्टर सार्वजनिक गर्दै फिल्मको टिजर चाँडै आउने

पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

काठमाडौँ । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो ।

चलचित्र विकास बोर्डको समिति सदस्यमा पूजा शर्मा

काठमाडौं । चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ । अभिनेत्री शर्मालाई हालै

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स

नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।