१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: नेपाललाई दोस्रो झट्का



अ+ अ-

काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दुई विकेट गुमाएको छ ।

पिएनजीले दिएको १८० को लक्ष्य पछ्याएको नेपालले ५ ओभरको खेल सकिदा दुईटा विकेट गुमाएको छ । नेपालका लागि ब्याटिङ गरेका ज्ञानेन्द्र मल्ल २० बलमा ६ रन बनाएर आउट भए ।

यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रन बनाएर आउट भएका थिए। भुर्तेललाई पिएनजीका सेमो कमिआले पहिलो बलमै आउट पार्दै पेभिलियन फर्काए ।