१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ । यसै सन्दर्भमा आज उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको छ । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदुतको भेटः राहदानी छपाइका लागि आवश्यक पहल…

प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो

मलेसियाको नयाँ मापदण्ड बारे प्रधानमन्त्रीको चासो: सम्भावित असर अध्ययन गरी…

मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ। नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित

कसैको दबाब वा प्रभावमा मन्त्री नियुक्ति हुने र हटाउने हुदैन:…

कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन

म रहरले आएको होइन, विदेशीले हस्तक्षेप गर्छन् भन्नु तर्साउने हतियार…

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी

आन्दोलनको उभारमा उभिएको तर कुहिरोको काग बन्दै सरकार

सरकार अहिले नियमित काममै अलमलिएको छ । त्यो पनि चित्तबुझ्दो तरिकाले गर्न सकेको छैन ।

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री कार्कीकाे आह्वान

आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादमा मुछिएपछि प्रधानमन्त्री कार्की छलफलमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्की छलफलमा रहेका छन् ।

बालुवाटारमा कलाकार: प्रधानमन्त्री कार्कीलाई यस्तो सुझाव

प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ।

निर्वाचन प्राथमिकतामा छ तर भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका…

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्राथमिकतामा भएपनि भ्रष्टाचार र सुशासनका मुद्दामा मौन नबसेको बताउनु भएको छ ।

नेपाल संवत राष्ट्रकै मौलिक संवत्: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको बताउनु भएको छ ।

निर्वाचन भयरहित ढंगले हुने वातावरण बनाउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार

दलहरुलाई प्रधानमन्त्रीको आग्रह : अब जेन–जी र दलहरू सँगै बसेर…

प्रधानमन्त्री कार्कीले भन्नुभयो "जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । दल

भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेन–जी आन्दोलनमा भएको दमनको छानबिन…

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक

चुनावी सरकारको प्राथमिकतामा नपरेको परराष्ट्र सम्बन्ध

प्रधानमन्त्री कार्कीले यस्तो समयमा विदेशी राजदूतलाई ब्रिफिङ गरेकी छिन् कि त्यसको अघिल्लो दिन अर्थात् हिजो मात्र उनले विश्वका विभिन्न ११

प्रधानमन्त्री कार्कीको पनि सम्पती छानविन हुनुपर्छः वाइसिएल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पती छानविन गर्न

प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्ने

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् ।

किन झर्किंदैछिन् प्रधानमन्त्री ?

प्रधानमन्त्रीको जवाफ थियो ‘भएकै छ नि !’ शब्द राम्रा भए पनि उनको हाउभाउ राम्रो थिएन । उनले झर्किंदै यसो भनिरहेका

मन्त्रीपरिषद् विस्तारबारे प्रधानमन्त्री कार्की– भको भई छ नि !

'प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?' भन्ने पत्रकारको प्रश्नमा उनले नरोकिई जवाफ फर्काइन्–  'मन्त्रिपरिषद् विस्तार भ'को भई छ' ।

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ ।