© 2023
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई २५–२५ हजार रुपैयाँ दिएर सेन्टर खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको छ

उहाँले अर्थमन्त्री स्वयं उक्त प्रकरणमा संलग्न रहेको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन आवश्यक रहेको धारणा राख्नुभयो।

२०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनले दिएको “सिद्धान्त र जनताकेन्द्रित राजनीति” भन्ने म्यान्डेटलाई बेवास्ता गर्दै नेतृत्व आत्मकेन्द्रित शैलीमा अघि बढेको उनीहरूको

काठमाडाैँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले कानून व्यवसायीहरुको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग

पार्टीको विधानको धारा ३२(ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी ‘चाहना’ (काठमाडौं)लाई

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा बैठकहरूको

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। यसै एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद् प्रवेशअघि

काठमाडाैँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ बरगदा मा शनिबार हिन्दु–मुस्लिम समुदायबिच उत्पन्न विवादका क्रममा काली मन्दिरमा तोडफोड भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दल नेता चयन गर्ने निर्णय गरेको

आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो

राप्रपाले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ता ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।

आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि

अहिलेको आन्दोलनको मुख्य पक्ष जेन्जी समूह, विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर कसैले नहार्ने

राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको छ ।