१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित

सभापति लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो उजुरी

लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको रास्वपाले माग गरेको छ ।

मानव अधिकारको टोलिले रवि लामिछानेलाई भेटे

मानव अधिकार आयोगको टोलिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

रविबारे प्रधानमन्त्रीलाई विजय कुमारको यस्तो पत्र

आजको दिनमा पनि, नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन । कानुनी प्रकृया जारी छ । नेपालको संविधानले, अदालतले

रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेलाई चितवन लगियो

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेकोबारे काठमाडौं प्रहरीले रविलाई पोखराबाट ल्याएर सरकार वकिल कार्यालयको रोहवरमा बयान लिएको थियो ।

सहकारी ठगी प्रकरणः रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा…

सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ ।

रविको बयान आज पनि सकिएन

सहकारी ठगी मुद्दामा बयानका लागि पोखराबाट काठमाडौँ झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि पूरा हुन सकेन

सरकारी वकिल कार्यालयमा रविको बयान जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी रहेको छ ।

रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।

रवि लामिछानेलाई आज काठमाडौं नल्याइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट आज काठमाडौँ नल्याइने भएको छ ।

सहकारी ठगीको अर्को आरोपमा रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको

हिरासतबाट रविको चेतावनी- हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने…

यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि ‘जय नेपाल दाइ’ चल्छ भन्दै

यस्तो छ इजलासमा रवि लामिछाने र न्यायाधीशको सवाल-जवाफ

खै श्रीमान, देशभरी मुद्दा लाउँदै जाने । म कसरी के भन्नु र, श्रीमान आफैँले याद गर्नुहोला । जे भइरहेको छ

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

रवि लामिछानेलाई पाँचौं पटक म्याद थप्न अदालत लगियो

प्रहरीले आज पनि म्याद थप माग्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमश:

रवि लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद गत शुक्रवार सकिएकाले उनलाई पुन: म्याद

रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि रुपन्देही पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज फेरि पोखरा लगिएको छ

रवि लामिछानेलाई आज फेरि पोखरा लगिँदै

लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।