२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुनपर्ने सरकारी वकिल कार्यालयको भनाइ

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने बताएको छ । सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीका बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नु नपर्ने निष्कर्ष निकालेको हो । यसअघि लामिछानेले झुटो विवरण

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु

कार्यालयले युवराज पौडेल सफलले दिएको जाहेरीका आधारमा सत्यता के हो, जाहेरीमा उल्लेख भएअनुसार सत्यता हो कि होइन भन्नेबारे जिल्ला प्रशासन

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् ।

उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताएका छन् ।

रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुहुनेछः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

रास्वपाका सांसद्हरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आइतबारको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित छन् ।

रास्वपा अध्यक्ष रविले भेटे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का अध्यक्ष रवि लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भेट गर्नुभएको छ ।

मैले सिधाकुरा नगरेको धेरै भएछ आज गर्छु: रवि लामिछाने

पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन

रास्वपा सरकारबाट बाहिरिँदै

पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ

मेरो मौनता आजसम्मका लागि मात्र हो– रवि लामिछाने

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिउसो तीन बजे केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बोलाएको छ । बैठकमा सरकारमा

रवि लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीद्वारा अस्वीकार

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न दोस्रो पटक बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

रास्वपा सभापतिमा पुनः रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् ।

सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियोः महासचिव पोखरेल(भिडियोसहित)

एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको हो ।

रवि लामिछानेले लिए नेपाली नागरिकता(भिडियोसहित)

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो ।

रविलाई आजै पार्टी सभापति घोषणा गर्ने रास्वपाको तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै रविलाई पुनः पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको प्रवक्ता मुकुल ढकालले बताए ।